बिपी हाइवे पुनः निर्माण गर्न जापानी प्राविधिक नेपाल आउने
कार्तिक ९, २०८१काठमाडौं - बिपी राजमार्ग पुनः निर्माण गर्न जापानी प्राविधिक नेपाल आउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भत्किएको १२ किमि सडक पुनर्निर्माणको अध्ययन गर्न टोली आउन लागेको जानकारी दिएका हुन् । मन्त्री दाहालले १०० दिने प्रगति सार्वजनिक गर्दै भत्किएका सडकको सुचारु हुँदा धेरैले खुसी व्यक्त गरेको बताए । बीपी राजमार्ग जापानकै सहयोगमा निर
सबै पढ्नुहोस