पहिरोले संघीय राजधानी जोड्ने तीन ठूला सडक ठप्प
असोज ११, २०८१काठमाडौं - दुई दिनदेखिको अविरल बर्षाका कारण जनजीवन प्रभावित हुने क्रम बढेको छ । खासगरी संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने तीन ठूला सडक पहिरोका कारण ठप्प भएका छन्। मुग्लिङ-काठमाडौं सडकअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-९ सुरुङमार्ग र सिम्लेमा लेदोसहितको पहिरो खसेकाले यातायात ठप्प भएको छ । पहिरोका क
सबै पढ्नुहोस