बालबालिकालाई पुस ४ देखि मोडर्ना दिइँदै
पुस ३, २०७८काठमाडौँ- सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पुस ४ गतेदेखि मोडर्ना खोप दिने भएको छ । विद्यालयमा स्वास्थ्यकेन्द्र राखेर यो पहिलो मात्राको खोप हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ का ११ जिल्ला, प्रदेश २ का ५ जिल्ला, बागमती प्रदेशका ७ जिल्ला गण्डकीका ९ जिल्ला, लुम्बिनीका ९ जिल्ला कर्णालीका ९ जिल्ला र सुदूरपश्चिमका ७ जिल्लामा खो
सबै पढ्नुहोस