यौन र क्यान्सर : ‘मलाई सहयोग माग्न लाजमर्दो हुन्थ्यो’
पुस ९, २०७८जब काइट विल्डीलाई १७ वर्षमै क्यान्सरले समात्यो‚ उनका चिन्ता गर्ने कुराहरूभन्दा धेरै पर थियो यौनको कुरा । तर, जब उनी उपचारपछि आत्मीय हुन् तयार भइन् तब उनले पीडा, असहजता र लज्जामात्रै पाइन् । यसका साथै उनले कसरी सहयोग माग्ने भन्ने जानिनन् । बेलायतको म्यान्चेस्टरकी काइटलाई एक्युट मिलोइड ल्युकेमियमा नामक रक्त क्यान्सर भयो । क्यान्सर लाग्नुअघि उनको यौन जीवन उनकै शब्दमा भन्दा
सबै पढ्नुहोस