×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

मेरा सन्तानले सिकाएका चार पाठ

मेरा सन्तानले सिकाएका चार पाठ

मङ्सिर २७, २०७८

मेरो ५ जनाको परिवार (११, ९ र ७ वर्षका तीन सन्तान) एउटा स्थानीय पार्कमा घुम्दै थियौँ । घुमिसकेपछि उनीहरूले एउटा उपहार पसलमा गएर केही सामान हेर्न चाहे । मेरो ७ वर्षीय छोराले भन्यो, ‘आमा यो प्रवेशद्वार हामीले प्रयोग गर्न सक्ने छैन । कसैलाई सोधेर अर्को प्रवेशद्वार खोज्नुपर्छ ।’ मेरो ९ वर्षीय छोरा फरक क्षमताको छ; उसलाई ह्विलचियरको सहायता लिनुपर्छ । उसका लागि उपयुक्त हुन

सबै पढ्नुहोस