कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको डब्लुएचओको घोषणा
बैशाख २३, २०८०काठमाडौं - विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ को अवस्था अन्त्य भएको जनाएको छ । सो घोषणाले महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख पाइलाको प्रतिनिधित्व गरेको जनाईएको छ । तीन बर्ष अघि पहिलो पटक देखा परेको भाइरसले यस शताब्दीमा नै सबैभन्दा संकटग्रस्त अवस्था बनाएकोसमेत डब्लुएचओले जनाएको छ ।
सबै पढ्नुहोस