यातायात व्यवसायीले भाडा बढाउन माग गर्दै सडकमै तेर्स्याए गाडी
असोज १८, २०७८काठमाडौँ - भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले काठमाण्डौमा गाडीसहित विरोध गरेका छन् । भाडा बढाउनुपर्ने माग राखेर यातायात व्यवसायीले सडकमा नै बस तेर्स्याएर छोडेका छन् । सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धिको निर्णय गरे पनि प्रदेश सरकारले उक्त दरलाई मान्यता नदिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । व्यवसायीले सार्वजनिक यातायात सडकमा तेर्स्याएपछि यात्रुहरू
सबै पढ्नुहोस