मेलम्चीमा फेरि बाढी : मेलम्ची रेडियो बगायो, प्रहरी चौकी विस्थापित
साउन १७, २०७८काठमाडौं - सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि ठूलो बाढी आएको छ । स्थानीयका अनुसार यो बाढी गत असार १ को भन्दा पनि ठूलो छ । गए राती आएको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो । त्यस्तै केही घरमा क्षति पुगेको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । यस्तै हेलम्बु गाउँपालिका जोड्ने चनौटेको रातोपुल उच्च ज
सबै पढ्नुहोस