×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा वृद्धि

सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा वृद्धि

 

काठमाडौं- बाग्मती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा बढाएको छ । प्रदेश सरकाले आगामि कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशत भाडा बढाएको हो । यता -यातायात व्यवस्था सेवा कार्यालय बाग्मती प्रदेशका सूचना अधिकारीले पनि भाडा दर वृद्धि भएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्