अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने धादिङका आशिष कुँवर समेत दुई जना पक्राउ
भदौ २७, २०७८धादिङ -पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती रकम मागेको अभियोगमा धादिङका आशिष कुँवर, उनको भाई अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका अम्बरबहादुर रोकालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ परेकामध्ये आशिषले सोही अस्पतालमा आँखाको शल्यक्रिया गराएका थिए । त्यसक्रममा उनी अस्पताल प्रशासन र डाक्टरहरुसँग परिचित भएका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार डाक्टरको नम्बरमा फोन र
सबै पढ्नुहोस