भक्तपुरमा तीन तले घरबाट खसेर एकको मृत्यु
माघ २, २०७८भक्तपुर - भक्तपुरमा तीन तले घरबाट खस्दा एक किशोरको मृत्यु भएको छ। आइतबार मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली आँखा अस्पतालस्थित बस्ने १६ वर्षीय सौरभ महतो पञ्जियाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। धनुषा जनकपुर उपमहानगरपालिका-६ घर भई लोकन्थलीमा बस्दै आएका अनुपमका छोरा सौरभ आइतबार बिहान करिब ३ बजे घरको तीन तलाबाट खसेका थिए। उनलाई उपचारको लागि समिट अस्पताल
सबै पढ्नुहोस