×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितवनमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

जेठ ७, २०८०

काठमाडौं- ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आइतबार बिहान चितवन भरतपुर महानगरपालिका-१२ टिकौली जाँदै गरेको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय पण्डितले जानकारी दिए।   ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३-००२प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय सागर तामाङको मृत्यु भएको हो। सागर भरतपुर महानगरपालिका-११

सबै पढ्नुहोस