×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नहरमा खसेर १ महिलाको मृत्यु

नहरमा खसेर १ महिलाको मृत्यु

जेठ १, २०८०

काठमाडौं-  नहरमा खसेर सोमबार झापा शिवसताक्षीकी ३२ वर्षीया कमला राईको मृत्यु भएको छ। राँगा चराउने क्रममा चिप्लिएर उनी दिउँसो नहरमा खसेकी थिइन्। उनको घटनास्थलमै डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। उनको स्थायी घर इलाम माई नगरपालिका हो भने शिवसताक्षी-१० सरदारेमा अस्थायी रुपमा बस्दै आएकी थिइन्। मृतक अभिवाहित महिला हुन्।

सबै पढ्नुहोस