महिला विश्वकपमा जापानको शानदार शुरुवात
साउन ६, २०८०काठमाडौँ- फिफा महिला फुटबल विश्वकपमा जापानले शानदार शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा जापानले जाम्बियालाई ५-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार शुरुवात गरेको हो । जापानको जितमा हिनाता मियाजावाले दुई गोल गरेकी थिइन् भने मिना तानाका, जुन एन्डो र रिको उएकीले एक एक गोल गरेका थिए । यो जितसँगै जापानले महत्वपूर्ण ३ अंक हासिल गर्दै समुह सी मा शिर्ष स्थानमा रहेको छ । समुह सी मा स्पेनले पनि आफ्नो पहिलो खेल जितेर ३
सबै पढ्नुहोस