×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं-तराई फास्ट ट्र्याक २०८३ भित्र सम्पन्न गर्ने सरकारको घोषणा

काठमाडौं-तराई फास्ट ट्र्याक २०८३ भित्र सम्पन्न गर्ने सरकारको घोषणा

जेठ ५, २०८०

काठमाडौं- सरकारले काठमाडौं-तराई फास्ट ट्रयाकलाई चार वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने घोषणा गरेको छ। संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विसं २०८३ भित्र फास्ट ट्रयाकको निर्माण कार्य सकाइने जानकारी दिए। उनले पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइने जानकारी गराए।

सबै पढ्नुहोस