काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा, दिउँसो यी प्रदेशमा पर्नेछ पानी
बैशाख १८, २०८२काठमाडौं - देशका केही भूभागमा आज पनि वर्षाको सम्भावना रहेको छ । काठमाडौंलागयत केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । काठमाडौंमा मेघगर्जनसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा म
सबै पढ्नुहोस