मोरङमा मतदान केन्द्रभित्र विस्फोटको आवाज सुनिएपछि
मङ्सिर ४, २०७९काठमाडौं- मोरङको बुढीगंगास्थित करैयाँ देवीस्थान मतदान केन्द्रमा विस्फोट भएको छ । ठूलो आवाजमा विस्फोट भएपछि मतदान रोकिएको छ । त्यहाँ लाइनमा बसेका मतदाताहरु भागभाग गरेका छन् । पुुनः मतदान सुरु गर्ने तयारी प्रशासनले गरेको छ । विस्फोट गराउनेको खोजी प्रहरीले गरिरहेको छ ।
सबै पढ्नुहोस