२०८२ माघ ९, शुक्रबार
बर्दिया- मतदान केन्द्र नजिक बम विस्फोट भएपछि बर्दियाको गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ । गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो । मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved