×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मोरङमा मतदान केन्द्रभित्र विस्फोटको आवाज सुनिएपछि

मोरङमा मतदान केन्द्रभित्र विस्फोटको आवाज सुनिएपछि

काठमाडौं- मोरङको बुढीगंगास्थित करैयाँ देवीस्थान मतदान केन्द्रमा विस्फोट भएको छ । ठूलो आवाजमा विस्फोट भएपछि मतदान रोकिएको छ । त्यहाँ लाइनमा बसेका मतदाताहरु भागभाग गरेका छन् ।

पुुनः मतदान सुरु गर्ने तयारी प्रशासनले गरेको छ । विस्फोट गराउनेको खोजी प्रहरीले गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्