×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाजुराको जुकोटमा रोकियो मतदान

बाजुराको जुकोटमा रोकियो मतदान

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सेतीदेवी पञ्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । सभामुख सापकोटा मतदानका लागि शनिबार मात्रै सिन्धुपाल्चोक पुग्नुभएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्