मंसिर १२ गतेदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली उडान गर्ने
मङ्सिर २, २०७९काठमाडौं- नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ। निगमले आगामी मंसिर १२ (नोभेम्बर २८) बाट काठमाडौं-दिल्ली-भैरहवा-दिल्ली-काठमाडौं उडान गर्ने जनाएको छ। एयरलाइन्स प्रवक्ता अर्चना खड्काकाअनुसार काठमाडौंबाट भैरहवा हुँदै दिल्ली उडानका लागि नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ। एयरलाइन्सले सोम
सबै पढ्नुहोस