कालीकोटमा डोजर दुर्घटना : ज्यान गुमाउनेको संख्या ३ पुग्यो
मङ्सिर २५, २०७९कालीकोट- कालीकोटमा डोजर दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा शनिबार भएको दुर्घटनामा अझै तीन जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। सान्नी त्रिवेणी–१ का चरित्र सार्की, युवराज बुढा र रास्कोट नगरपालिका–७ का मिलन शाहीको मृत्यु भएको कालिकोट प्रहरीका सूचना अधिकारी सवराज बमले जानकारी दिए। एन
सबै पढ्नुहोस