संचालकहरुबाटै न्यायिक निकाय खतरामा छ : वरिष्ठ अधिवक्ता कार्की
मङ्सिर २३, २०७९काठमाडौँ- वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले न्यायिक निकायहरू यसका संचालकबाटै खतरामा परेका टिप्पणी गरेका छन्। चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवासम्बन्धी रिटको बहसका क्रममा उनले यस्तो बताएका हुन्। न्यायिक निकायहरू प्रमुखहरुबाटै खतरामा परकाले अहिलेसम्म बनेका संविधानहरू असफल भएको तर्क छ। प्रधानन्यायाधीश बनाइएका जबराले नै न्यायिक संरचना बिगार्न चाहेको का
सबै पढ्नुहोस