सुन्धाराको मूल धारा नै नष्ट गरिएको भन्दै काठमाडौँ महानगरद्वारा आपत्ति
मङ्सिर २६, २०७९काठमाडौँ- धरहरा पुनः निर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् । काठमाडौँको न्यूरोडस्थित सङ्कटा क्लबमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमुनाका रूपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनः निर्मा
सबै पढ्नुहोस