समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने आयोगको तयारी
मङ्सिर २६, २०७९काठमाडौँ- निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदको सूची आजै सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राजनीतिक दलले बुझाएको सूची अनुसार नाम सार्वजनिक गर्न लागेको हो। समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउने समय आज सोमबार साँझ ४ बजेसम्मको छ। त्यसपछि
सबै पढ्नुहोस