×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य १ हजार २ सय रुपैयाँले घट्यो

सुनको मूल्य १ हजार २ सय रुपैयाँले घट्यो

काठमाडौँ-  लगातार बढेको सुनको मूल्य आज भने घटेको छ । सुन आज तोलामा १ हजार २ सय रुपैयाँले घटेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो बिहीबार भने सुनको मूल्य तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ थियो ।  त्यस्तै, चाँदीको पनि मूल्य पनि आज घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

प्रतिकृया दिनुहोस्