×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

एमालेले बोलायो सांसदहरूको भेला

एमालेले बोलायो सांसदहरूको भेला

मङ्सिर २९, २०७९

काठमाडौँ- नेकपा एमालेले पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरूको भेला बोलाएको छ । पुस ५ गते काठमाडौँको कमलादीमा भेला आयोजना गरिएको एमाले नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनले प्रतिनिधि सभासहित सातै प्रदेशका सांसदहरुलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको बताए । भेलामा सहभागीहरूलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने बुझिएको छ ।

सबै पढ्नुहोस