बिजुलीकाे पाेल छुँदा करेन्ट लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते
पुस ८, २०७९उदयपुर- उदयपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । त्रियुगा नगरपालिका–१५ ज्यामिटारमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका हुन् । मृत्यु हुनेमा २८ वर्षीया पार्वती विश्वकर्मा रहेको प्रहरीले जनाएको छ। आफ्नै बारीमा कोदो टिप्ने क्रममा बिजुलीको पोलमा छुन पुग्दा उनलाई करेन्ट लागि घटना स्थलमा नै मृत्य
सबै पढ्नुहोस