युभेन्ट्स र एटलान्टाले खेले ३-३ को रोमाञ्चक बराबरी
माघ ९, २०७९काठमाडौँ- इटालियन सिरी ए अन्तर्गत एएस रोमाले स्पेजियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रोमाले स्पेजियालाई २-० गोल अन्तरले पराजित गरेको हो । रोमाको जितमा स्टेफेन शारावी र टामी अब्राहीमले एक एक गोल गरेका थिए । यो जितपछि रोमाको १९ खेलमा ३७ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । स्पेजियाको १९ खेलमा १८ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।
सबै पढ्नुहोस