×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

सभामुख घिमिरेलेद्वारा पद तथा गोपनीयताको शपथग्रहण

सभामुख घिमिरेलेद्वारा पद तथा गोपनीयताको शपथग्रहण

माघ ६, २०७९

काठमाडौँ-  सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नवनिर्वाचित घिमिरेले शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका एमालेका घिमिरे प्रतिनिधिसभामा बिहीबार भएको मतविभाजनबाट सभामुख चयन भएका हुन् ।

सबै पढ्नुहोस