गण्डकी प्रदेशमा सभामुखको निर्वाचन आज
पुस ३०, २०७९काठमाडौँ - गण्डकी प्रदेश सभामा आज सभामुखको निर्वाचन हुने भएको छ। यसका लागि प्रदेश सभाको बैठक आज अपराह्न ३ बजे बोलाइएको छ। प्रदेश सभाको अध्यक्षता गरेका मित्रलाल बस्यालले शुक्रबारको बैठकमा प्रदेश सभामुख चयन गर्नका लागि शनिबार बैठक बोलाएका हुन् । सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार छन्। प्रतिपक्षी
सबै पढ्नुहोस