जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि
माघ १, २०७९काठमाडौँ- आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ। केसीका अनुसार ३० वटा शव निकालेर अस्पताल पुर्याइदिइएको र ३४ वटा शव खोँचमा भेटिएका छन्। निकाल्न प्रयास भइरहेको छ । तीन सय मिटर गहिरो खोँच भएकाले शव निकाल्
सबै पढ्नुहोस