साथीहरू धैर्य गर्नुस् सरकारमा जानु बाध्यता हो, म खरो उत्रन्छु : राजेन्द्र लिङ्ग्देन
माघ ३, २०७९काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्ग्देनले सरकारमा जानु अनिवार्य रहेको बताएका छन् राप्रपाले सरकारमा जाने निर्णय गरेसँगै उनले शुभेच्छुकहरू तथा ठूलो पङ्क्तिको असहमति भएता पनि ढिला चाँडो सरकारमा जानै पर्ने बताए । साथै, लिङ्ग्देनले सरकारमा खरो रूपमा प्रस्तुत हुने बताए । उनी भन्छन्, आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्त
सबै पढ्नुहोस