×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाँचेनन् संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्य

बाँचेनन् संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्य

काठमाडौँ- आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्य ‘सन्तोष’को निधन भएको छ । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा निधन भएको हो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यको निधन भएको डा. किरण नकर्मीले पुष्टि गरे । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।

प्रतिकृया दिनुहोस्