बाबुराम र माधवलाई सँगै लैजानेबारे छलफल गर्न माओवादीले बोलायो स्थायी कमिटी
माघ १२, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने महासचिव देव गुरुङले जानकारी दिए । उनकाअनुसार पार्टी संगठन विकास र विस्तार, दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि बैठकका एजेण्डा छ । माओवादीले डा. ब
सबै पढ्नुहोस