सहमतिको ढोका खुला राख्दै राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेस पदाधिकारीको निर्णय
माघ ९, २०७९काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । सहमतिको ढोका खुला राख्दै राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय भएको पूर्व महामन्त्री डा।शशांक कोइरालाले बताए । ‘नेपाली कांग्रेसको पदाधिकारी ब
सबै पढ्नुहोस