पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट छैन ; ऊर्जामन्त्री लिङ्देन
माघ ६, २०७९काठमाडौँ- उपप्रधान तथा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताउनुभएको छ ।आजदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदर्शनीले
सबै पढ्नुहोस