सर्वसाधारणका लागि सुपर मादीको आइपिओ खुल्यो
माघ ९, २०७९काठमाडौं- सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावरले आइपिओ आज (सोमबार) देखि बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी २ अर्ब १० करोडको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख
सबै पढ्नुहोस