दयाहाङ र प्रकृतिको ‘बिहे पास’ वैशाख १ मा रिलिज हुने
माघ १३, २०७९काठमाडौं- दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ आउँदो वर्ष २०८० को वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले बिहीवार चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । रोजन श्रेष्ठ निर्माता, रत्न श
सबै पढ्नुहोस