×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री दाहाल र मलेसियाली गृहमन्त्रीबीच भेट

प्रधानमन्त्री दाहाल र मलेसियाली गृहमन्त्रीबीच भेट

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालसँग मलेसियाका गृहमन्त्री शैफुद्दिन नसुसन विन इस्माइलले भेट गरेका छन् ।

शुक्रबार दिउँसो भएको उक्त भेटमा नेपाल र मलेसियाबीच आपसी हितका विषय, मलेसियामा कार्यरत नेपाली श्रमिकका सवाललगायतका विषयमा कुराकानी भएको छ । मलेसियाली गृहमन्त्री शैफुद्दिन बिहीबार नेपाल आएका थिए ।

प्रतिकृया दिनुहोस्