चुनौतीको सामना गरेर अगाडि बढ्नेहरू मात्रै सफल हुन्छ: माधव नेपाल
माघ १५, २०७९सप्तरी- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरू मात्रै सफल हुने बताए । राजविराजमा आज आयोजित अगुवा एकीकृत समाजवादीको कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै नेपालले राजनीति चुनावमा हारजित भइरहने भएकाले आत्तिन नहुने बताए । ‘हार भन्ने कुरा सधैँ भइरहँदैन,
सबै पढ्नुहोस