बेन्जेमा चम्कँदा रियल म्याड्रिडको सहज जित, घट्यो बार्सिलोनासँगको अंक दुरी
माघ २०, २०७९काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भलेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा मार्को असेन्सियो र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ७२औं मिनेटमा गाब्रियल पाउलिस्टाले रातो कार्ड पाएपछि भलेन्सिया १० खेलाडीमा सिमित भएका थि
सबै पढ्नुहोस