ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्सविरुद्ध मछिन्द्र विजयी
बैशाख ९, २०८०काठमाडौं- डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जित निकालेको छ । शनिबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई २–१ गोलले हराएको हो । च्यासल फुटबल मैदानमा भएको खेलमा मछिन्द्रका लागि चेन्चो ग्याल्जेन र देवेन्द्र तामाङले गोल गरे । फ्रेन्ड्सका लागि राफिक अमिनुले गोल फर्काए । पहिलो हाफमा १–० गोलको बराबरी बनाए
सबै पढ्नुहोस