मोटरसाइकल दुर्घटनामा परि घाइते भएका ट्राफिक को मृत्यु
बैशाख १०, २०८०काठमाडौं- धनगढीमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका ट्राफिक सहायक हवलदार जनकराज धामीको मृत्यु भएको छ। बिहीबार साँझ आफैले मोटरसाइकल दुर्घटनामा परी घाइते भएका धामीको शनिबार राती माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला् ट्राफिक कार्यालय कैलालीले जानकारी दिएको छ। बिहीबार साँझ मोटरसाइलकमा राजपुरको ट्राफ
सबै पढ्नुहोस