×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जबरजस्ती करणी को आरोपमा शेरबहादुर पक्राउ

जबरजस्ती करणी को आरोपमा शेरबहादुर पक्राउ

काठमाडौं- ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-९ बाईस बिगे बस्ने ६४ वर्षीय शेर बहादुर नाल्बोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

शेर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्