मर्ने वा आत्मा हत्या गर्ने मान्छेको संकेत
बैशाख १३, २०८०काठमाडौं- मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने शहर हुँदैन... समाजमा एउटा व्यक्तिले आत्महत्या गर्यो भने उसलाई कसै-कसैले तथानाम गाली गरेको पनि हामीले सुन्ने गरेका छौं । आत्महत्या गर्नुपूर्व उनीहरूले ‘मलाई बचाओ’ भनेर संकेत गरिरहेका हुन्छन् । तर, हामी मरिसकेपछि ‘कायर रहेछ’ भनेर गाली गर्छौं, जिउँदैमा उसको आर्तनाद बुझ्दैनौं ।
सबै पढ्नुहोस