विश्व च्याम्पियन मेस्सीले पिएसजी छाड्ने
बैशाख २२, २०८०एजेन्सी – अर्जेन्टिनी फूटबल टिमका कप्तान तथा फरवार्ड लियोनल मेस्सीले सिजनको अन्त्यसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएजसी) छाड्ने भएका छन् । विश्व च्याम्पियन मेस्सीले पिएसजीसँग आफ्नो बसाईलाई थप अर्काे एक वर्ष लम्ब्याउने सैद्धान्तिक सहमति भएपनि अहिले क्लब र मेस्सी नै सम्झौता नगर्ने पक्षमा रहेको छ । आर्थिक समस्याका कारण क्लबले युरोपेली खेलको
सबै पढ्नुहोस