×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डोटीको जोरायलमा जन्ती बोकेको बस दुर्घटना

डोटीको जोरायलमा जन्ती बोकेको बस दुर्घटना

काठमाडौं- डोटीको जोरायल गाउँपालिका–२ मा जन्ती बोकेको बस दुर्घटना भएको छ। बुडरबाट जन्ती बोकेर गइरहेको सुदूरपश्चिम प्रदेश ००१ ख २५७९ नम्बरको बस भिमदत्त राजमार्गको नालामा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार नालीमा छिरेको बसमा सामान्य क्षति पुगेपनि बसमा सवार सबै सुरक्षित रहेका छन्।

 

प्रतिकृया दिनुहोस्