आज ५५ जनामा कोरोना पुष्टि : २५ जना आइसोलेसनमा
बैशाख १९, २०८०काठमाडौं- पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७ सय १८ जनाको कोरोना परीक्षण गर्दा ५५ जनामा कोरोना पुष्टि भएको हो। सोही समयमा ५३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने २४ सय ७७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन
सबै पढ्नुहोस