भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रर्दशन
बैशाख २३, २०८०काठमाडौं- भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरिएको छ । शनिबार अपराह्न काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहलाई कारबाही गर्न माग सरकारलाई दवाव दिँदै प्रर्दशन गरेका हुन । उनीहरूले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्न पनि सरकारलाई खवरदारी गरेका छन् ।
सबै पढ्नुहोस